बाराको फेटामा एउटा खाल्डोमा ५ जनाको श व भेटियो, घटना रहस्यमय

काठमाडौं, १६ असोज । बारा(बाराको फेटा गाउँपालिका–४ मा अवस्थित एउटा घरभित्र रहेको पानीको खाल्डोमा ५ जनाको श व भेटिए पछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । फेटाको बतारास्थित खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ५ जनाको श व एक साथ भेटिएको हो। घ टना रहस्य मय भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको हो ।५ जना मानिसहरु कसरी पानीको खाल्डोमा डुबे भन्ने विषय रह स्यमय भएको छ । खाल्डोमा भेटिएका श वको सनाखत हुन सकेको छैन । अहिले घ टनास्थलमा जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोली पुगेको छ । घट नाबार थप अनुसन्धान सुरु भएको जनाइएको छ ।