गजल । लकडाउन

access_time २० बैशाख २०७७, 2:16 am

लकडाउनमा धेरै धुकचुक बाेकेर बसेकाे छु । भाेलि के हुन्छ खै तमसुक बाेकेर बसेकाे छु । आधा आकाश रुदै गर्दा, म कसरी हाँसु ? सबै तिरकाे उस्तै स्थिति नाजुक बाेकेर बसेकाे छु । सरकार भित्र…