राेल्पा न्युज

आइसोलेसनमा एक युवाको मृत्यु

access_time ५ जेष्ठ २०७७, 3:11 pm

रोल्पा : रोल्पा नगरपालिका-१ सानो लिबाङका एक युवाको अस्पतालको आइसोलेसनमै रहेको वेला सोमबार दिउँसो मृत्यु भएको छ। लामो समयदेखि मृगौला रोगबाट प्रभावित युवक काठमाडौंको टिचिङ अस्पतालमा उपचार गरि फर्किएका हुन्। २२ वर्षीय युवक मृगौलाको डाइलासिस…

लकडाउन जेठ २० गतेसम्म थप्ने निर्णय

access_time ४ जेष्ठ २०७७, 3:29 pm

काठमाडौं । सरकारले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । प्रधानमनन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका लगि थप १५ दिन लकडाउन गर्ने निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ। यसअघि भोली(जेठ ५…

कोरोनाभाइरस कहिल्यै नहराउन पनि सक्छः डब्लुएचओ

access_time २ जेष्ठ २०७७, 1:11 am

एजेन्सी जेनेभा, जेठ १ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरस कहिल्यै नहराउने चेतावनी दिएको छ। बुधवारको प्रेस ब्रिफिङमा डब्लुएचओले यस्तो चेतावनी दिएको हो। डब्लुएचओका आपतकालिन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस हराउँछ भन्ने भविष्यवाणी नगर्न चेतावनी…

लकडाउन फेरि १५ दिन थप्ने सरकारको तयारी

access_time २२ बैशाख २०७७, 11:21 am

काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण…

सुनछहरी गाउँपालिका क्वारेन्टाइन व्यवस्थापन अनुगमन समितिद्वारा क्वारेन्टाइन अनुगमन

access_time २१ बैशाख २०७७, 3:20 am

राेल्पा-सुनछहरी गाउपालिका क्वारेन्टाइन व्यवस्थापन अनुगमन समितिद्वारा क्वारेन्टाइन अनुगमन गरिएकोछ। सुनछहरी गाउँपालिका वडा नम्बर ४ को नेपाल राष्ट्रिय माध्यमिक बिधालय स्युरी र जनता माध्यमिक बिधालय सुनछहरी गाउपालिका ३ नम्बर वडा बाहिरी गामको क्वारेन्टाइनको अनुगमन गरिएकोछ।अनुगमन कार्यमा…