राेल्पा न्युज

कञ्चनपुरमा ठगी र लापरबाही गर्ने ३५ ब्यापारीलाई कैद तोकियो

access_time १४ जेष्ठ २०७७, 2:18 am

१४ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले संक्रामक रोग ऐन–२०२० मा टेकेर ४८ जना ब्यापारीलाई कारबाही गरेको छ । लकडाउनमा पनि अवैध तरिकाले ब्यापार व्यवसाय सञ्चालन गरेर संक्रामक रोग कोरोनाको नियन्त्रणमा बाधा पुर्‍याएको र…

‘नारायण नगरपालिकाले चाप थाम्न सक्दैन’

access_time १४ जेष्ठ २०७७, 2:02 am

१४ जेठ, दैलेख। नारायण नगरपालिका दुईतर्फी समस्यामा परेको छ । एकातिर आफ्ना ११ वडाका नागरिकको व्यवस्थापनको चुनौती कायमै रहेको छ भने अर्कोतर्फ जिल्लाका नौमूले, भगवतीमाई, भैरवी, दुल्लुलगायत पालिकाका नागरिकसमेत दैलेख सदरमुकाम आएर जाने क्रम बढेपछि…

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण हुने

access_time १४ जेष्ठ २०७७, 1:52 am

१४ जेठ, कैलाली । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको…

जोगबनी नाका हुँदै विराटनगर भित्रिए ३०४ नेपाली

access_time १४ जेष्ठ २०७७, 1:42 am

१४ जेठ, काठमाडौं । मोरङको विराटनगरमा भारतको जोगबनी नाका हुँदै ३ सय ४ जना नेपालीहरु भित्रिएका छन् । उनीहरुलाई गएराति उद्धार गरिएको मोरङ प्रहरीले जनाएको छ । भारतबाट आएकाहरुलाई विराटनगर–१३ स्थित डीएभी स्कुलको होल्डिङ स्टेसनमा…

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो

access_time १३ जेष्ठ २०७७, 4:34 pm

१३ जेठ, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ । मंगलबार बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयरले दिएको जानकारी अनुसार यो रोगको कारण अहिलेसम्म ३७ हजार ४८ जनाको…