राेल्पा न्युज

यापिड टेस्टमा पोजेटिभ देखिएकी युवतीको मृत्यु

access_time १४ बैशाख २०७७, 5:44 am

वीरगञ्ज । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगञ्ज-१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ । उनमा आरडीटी…

‘हामी त नेताका लागि एक भोट मात्र रहेछौँ’

access_time ८ बैशाख २०७७, 3:49 pm

काठमाडौं । भक्तपुर जगातीस्थित चेकपोस्टमा केही दिनयता निरन्तर बाक्लो भिड छ । ड्युटीमा खटिएका प्रहरीहरूलाई त्यो भिड व्यावस्थापन गर्न हम्मेहम्मे परिरहेको छ । आफ्नो घर जान जम्मा भएको भिडलाई प्रहरीले तितरबितर पार्न पनि सक्दैन, राजधानीबाट…

निको भएर घर फर्किए कोरोना संक्रमित कैलालीका युवक

access_time ७ बैशाख २०७७, 11:38 am

कैलाली । धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएका छन् । उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण…

आजबाट २०७७ साल सुरु, घरमै बसेर नयाँ वर्ष मनाइँदै

access_time १ बैशाख २०७७, 12:30 am

१ बैशाख, काठमाडौं । आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख…

राेल्पामा र्‍यापिड टेष्ट सुरु, रिर्पोट नेगेटिभ

access_time २९ चैत्र २०७६, 1:11 pm

रोल्पा- रोल्पामा ५ नम्बर प्रदेश सरकारले सुरु गरेको कोरोनाको र्‍यापिड टेष्ट शुक्रबारबाट सुरु भएको छ। जिल्ला अस्पतालको प्राविधिक टोलीले सुनिलस्मृती, रोल्पा नगरपालिका लगायतका स्थानीय तहबाट र्‍यापिड टेष्ट सुरु गरेको स्वास्थ्य कार्यालय प्रमुख अनिल केसिले बताए।…