राेल्पा न्युज

एक महिलाले उठाएकाे आवाजलाई राष्ट्रियताको नाममा अस्वीकृत गरियाे : सांसद…

access_time ३२ जेष्ठ २०७७, 2:08 am

काठमाण्डाै – समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियता जोडेर असन्तुष्ट पक्षलाई आक्रमण गरिएको बताउनुभएको छ । संविधान संशोधनको विषयमा आफूले राखेको प्रस्तावलाई प्रतिनिधि सभाले अस्वीकृत गरेपछि बाहिरिनुभएकी सांसद गिरीले आफूले आफ्नो धारणा संसदमा…

कोरोना रोकथाममा गरिएको खर्च सार्वजनिक, डेढ अर्बको खर्च देखिएन

access_time ३१ जेष्ठ २०७७, 2:06 pm

३१ जेठ, काठमाडौं । सदनदेखि सडकसम्म कोरोना रोकथाम र नियन्त्रणको लागि भएको खर्च विवरण माग भएपछि एक विवरण सार्वजनिक भएको छ । उच्चस्तरीय समन्वयन समितिको निर्देशनअनुसार विवरण सार्वजनिक गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी गराएका…

दुई तिहाइ बहुमतले संविधान संशोधन विधेयक पारित, पक्षमा २५८ मत,…

access_time ३१ जेष्ठ २०७७, 1:58 pm

३१ जेठ, काठमाडौं । देशको वास्तविक नक्सा निशान छापमा समावेश गर्ने नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित भएको छ । भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची…

महाकाली सन्धि गर्नेहरुले जनतासँग माफी किन नमाग्ने ? : उपेन्द्र…

access_time ३१ जेष्ठ २०७७, 1:49 pm

काठमाण्डाै – समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ‘राष्ट्रघाती’ महाकाली सन्धि गर्नेहरुले जनतासामु माफी माग्नुपर्ने बताउनुभएको छ । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धिभन्दा राष्ट्रघाती महाकाली…

उद्धारमा खर्च गर्ने रकम मन्त्री र सरकारी कर्मचारीको विदेश भ्रमण…

access_time ३१ जेष्ठ २०७७, 2:28 am

कोरोना भाइरस महामारीका कारण जोखिममा परेका श्रमिकको उद्धारमा खर्चिनुपर्ने रकम मन्त्री र सरकारी कर्मचारीको विदेश भ्रमण जस्ता मोजमस्तीमा खर्च  हुने गरेको पाइएको छ। वैदेशिक रोजगार ऐन, २०६४ ले रोजगारीको क्रममा महामारीजन्य समस्यामा परेकालाई उद्धार गर्न…