राेल्पा न्युज

माडी-५ भावाङमा एक दिने निशुल्क पशु स्वास्थ शिविर सम्पन्न

access_time १६ असार २०७७, 3:21 am

१५ असार, राेल्पा । माडी गाउँपालिका वडा नम्बर ५ भाबाङ मा पशु शिविर सम्पन्न भएको छ । माडी गाउँपालिका पशु स्वास्थ्य शाखाद्वारा शिविर संचालन गरिएको हो । माडी गाउँपालिका-५ भावाङमा एक दिने पशु स्वास्थ्य शिविर…

सुनछहरी गाउँपालिका पाेबाङमा तीन दिने तरकारी खेती सम्बन्धि तालिम सम्पन्न

access_time १६ असार २०७७, 2:52 am

१६ असार, राेल्पा । सुनछहरी गाउँपालिका पाेबाङमा तीन दिने तरकारी खेती सम्बन्धि तालिम सम्पन्न भएको छ। उक्त कार्यक्रमको आयोजना सुनछहरी गाउँपालिका कृषि शाखा पोबाङको आयोजनामा भएको हो। कार्यक्रमको समापन गाउँपालिका उपाध्यक्ष पबित्रा घर्ती मगरले गर्नु…

माडी गाउँपालिका-५ भावाङद्घारा किसानहरूलाई विभिन्न फलफुलका बिरुवा वितरण

access_time १५ असार २०७७, 1:48 pm

१५ असार, राेल्पा । माडी गाउँपालिका-५ भावाङद्घारा वडाभित्रका कृषकलाई फलफूलका बिरुवा वितरण गरेको छ । कृषकको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ६० प्रतिशत अनुदानमा विभिन्न जातका फलफूलका बिरुवा वितरण गरेको हो । भावाङ वडा कार्यालयले ६०…

सुनछहरी गाउँपालिका-५ जैमाकसला क्वारेन्टाइनमा रहेका १६ जनाकाे स्वाब संकलन

access_time १५ असार २०७७, 1:06 pm

१५ असार, राेल्पा । सुनछहरी गाउँपालिकाको व्यवस्थापनमा राखिएको सुनछहरी गाउँपालिका -५ जैमाकसलाको नमुना माध्यमिक बिधालय कसलामा स्थापना गरिएको क्वारेन्टाइनमा रहेका १६ जनाको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरिएकोछ। क्वारेन्टाइनमा बसेकाहरु ब्यक्तिहरु भारत, साउदी, कुवेत तथा…

माडी गाउँपालिकाद्घारा कागती बिरुवा वितरण

access_time १५ असार २०७७, 11:44 am

१५ असार, राेल्पा । माडी गाउँपालिका कृषि बिकास शाखाकाे आयाेजनामा गाउँपालिकामा रहेका ६ वटै वडाका किसानहरूलाई ३५ हजार कागतीको विरूवा वितरण गरेको छ। साेमबार एक कार्यक्रको आयोजना गरी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुन र उपाध्यक्ष…