राेल्पा न्युज

इसेवाले सुरु गर्‍याे मनी ट्रान्सफर सेवा

access_time २ जेष्ठ २०७७, 6:06 am

इसेवा मनी ट्रान्सफरले सेवा सुरु गरेको छ । इसेवा मनी ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको हो । जापानको वर्ल्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स कारोबार सुरु गरेको इसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले जानकारी दिए ।…

सम्पन्न भइसक्नुपर्ने देशकै इन्टरनेट मेरुदण्डको प्रगति जम्मा ११ प्रतिशत

access_time १ जेष्ठ २०७७, 3:15 pm

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिरकण र नेपाल टेलिकमबीच १२ असोज २०७३ मा पूर्वी नेपालदेखि गोरखासम्म अप्टिकल फाइबर बिछ्याउने गरी सम्झौता भयो । उक्त सम्झौता नै सूचना महामार्ग परियोजनाको सुरुवात थियो । दूई वर्षमा सम्पन्न गर्ने…

नयाँ डिजाइनमा डेलका दुई ल्यापटप सार्वजनिक

access_time १ जेष्ठ २०७७, 3:06 pm

काठमाडौं । डेलले आफ्नो एक्सपीएस लाइनअपमा ठूलो परिवर्तन गर्दै रिडिजाइन एक्सपीएस फिफ्टिन र नयाँ एक्सपीएस सेभेन्टिन बजारमा ल्याएको छ । नयाँ डिजानइनमा कम्पनीले आफ्ना मूख्य मूख्य एक्सपीएस ल्यापटपमा लिगेसी पोर्टलाई हटाएर त्यहाँ यूएसबी-सी र १६:१०…

नेपाल टेलिकमकाे ई–शिक्षा प्याकेज, २ सय ६० रूपैयाँमा २८ दिन…

access_time २४ बैशाख २०७७, 3:37 am

काठमाडौं । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई–शिक्षा प्याकेज कार्यान्वयनमा ल्याएको छ । नेपाल टेलिकमले देशका विभिन्न विश्वविद्यालय…

मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयोग गर्नुहुन्छ ? झुक्किएर पनि नगर्नुहोस्…

access_time १० बैशाख २०७७, 6:41 am

काठमाडौं । कोभिड-१९ अर्थात काेरोनाभाइरसका कारण अहिले देश लकडाउनमा छ । यस्तो अवस्था साइबर अपराधीहरुको बिगबिगी बढ्नसक्ने चिन्ता बैंकहरुलाई थपिएको छ । बैंकहरुले आफ्ना सेवाग्राही साइबर अपराधीको निशानामा पर्नसक्ने जोखिमको अन्दाज गरेर सचेत गराइरहेका छन्…