राेल्पा न्युज

रुकुम पश्चिममा वडाध्यक्षसहित १० जना प्रहरी नियन्त्रणमा

access_time १३ जेष्ठ २०७७, 3:32 am

१३ जेष्ठ, रुकुम । रुकुम पश्चिमको चौरजाहारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित थप ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाका प्रहरी प्रमुख ठगबहादुर केसीले वडाअध्यक्ष मल्ल केटी, केटीका बुवा बीरबहादुर, आमा प्रकाशी…

रुकुममा जातपात मिसिएर वियोगान्त बनेको प्रेमकथा

access_time १२ जेष्ठ २०७७, 3:03 pm

जेठ १२, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ मा शनिबार साँझ भएको एउटा घटनाको अहिले देशैभरि चर्चा छ। मल्ल थरकी प्रेमिकालाई भगाउन आएका भेरी नगरपालिका-४ जाजरकोटका नवराज बिक र उनका दुई जना साथीको मृत्यु भएपछि…

रुकुम घटना : प्रेमिका भगाउन खोज्दा दुईले ज्यान गुमाए, चार…

access_time १२ जेष्ठ २०७७, 2:48 pm

मेगराज खड्का जेठ १२, रुकुम । रुकुम पश्चिममा अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको दुर्घटनामा दुई युवाको ज्यान गएको छ। अन्य चार जना बेपत्ता भएका छन्। ज्यान गुमाउनेमा जाजरकोट भेरी नगरपालिका नवराज विक र चौरजहारी नगरपालिकाका टीकाराम सुनार छन्।…

घर जान पाउँ भन्दै दाङमा भारतीय मजदुरहरु आन्दोलनमा उत्रिए

access_time ६ जेष्ठ २०७७, 4:47 pm

६ जेष्ठ ,घोराही ।  दाङका विभिन्न इँटा उद्योगमा काम गर्दै आएका भारतीय मजदुरहरु आन्दोलनमा उत्रिएका छन्। लामो समयको लकडाउनका कारण घर जान नपाएपछि मजदुरहरु आन्दोलनमा उत्रिएका हुन्। कोरोना भाइरसका कारण इँटा उद्योग बन्द भएपछी मजदुरहरु काम…

आइसोलेसनमा एक युवाको मृत्यु

access_time ५ जेष्ठ २०७७, 3:11 pm

रोल्पा : रोल्पा नगरपालिका-१ सानो लिबाङका एक युवाको अस्पतालको आइसोलेसनमै रहेको वेला सोमबार दिउँसो मृत्यु भएको छ। लामो समयदेखि मृगौला रोगबाट प्रभावित युवक काठमाडौंको टिचिङ अस्पतालमा उपचार गरि फर्किएका हुन्। २२ वर्षीय युवक मृगौलाको डाइलासिस…