राेल्पा न्युज

सात वटै प्रदेशका प्रमुख हटाइयाे

access_time १७ कार्तिक २०७६, 12:04 pm

कार्तिक १७,काठमाडौं– मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यायदेवी भण्डारीले ७ वटै प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी छिन्। आइतबार राष्ट्रपति भण्डारी सबै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेकी हुन्। पदमुक्त हुनेहरुमा प्रदेश १ का प्रा.डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ का रत्नेश्वर…

कुशे औँशी विशेष : के हो कुश ? किन र…

access_time १३ भाद्र २०७६, 1:20 am

भदाै १३। कुश एउटा विशेष किसिमको पवित्र घाँस हो, जुन हिन्दु धमर्मालम्बीहरुले आफ्नो धार्मिक कार्यमा प्रयोग गर्ने गर्छन् । कुशलाई सामान्यतया धार्मिक अनुष्ठान पूजा, यज्ञ तथा पितृको कार्य गर्दा प्रयोग गर्ने गरिन्छ । ब्राह्मणले यसलाई…

कीर्तिपुर नगरपालिकाको नियम : छोटो लुगा लगाएर मेयरलाई भेट्न नपाइने

access_time १२ भाद्र २०७६, 7:51 am

भाद्र १२, काठमाडौँ । कीर्तिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्कि’लो लुगा निषेध गरेको छ । नगरपालिकाले भेटघाटलाई शिष्ट बनाउन मर्यादित पोसाक लगाएर आउन अनुरोध गरेको छ । नगरपालिकाले पोसाकसँगै व्यक्तिगत कामका लागि…