राेल्पा न्युज

सुनछहरी गाउँपालिकामा ३० जनालाई र्‍यापिड टेष्ट,रिर्पोट नेगेटिभ

access_time ३० चैत्र २०७६, 1:21 pm

राेल्पा-सुनछहरी गाउँपालिका-३ बाहिरी गाम र ४ स्युरीको विभिन्न ठाउँमा क्वारेन्टाइनमा रहेका ३० जना लाई र्‍यापिड टेष्ट गरिएको छ । उक्त परिक्षण जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डाक्टर अनिल केसी सहितको टिमले सुनछहरी गाउँपालिकाकाे समन्वयमा गरिएको हो…

राेल्पामा र्‍यापिड टेष्ट सुरु, रिर्पोट नेगेटिभ

access_time २९ चैत्र २०७६, 1:11 pm

रोल्पा- रोल्पामा ५ नम्बर प्रदेश सरकारले सुरु गरेको कोरोनाको र्‍यापिड टेष्ट शुक्रबारबाट सुरु भएको छ। जिल्ला अस्पतालको प्राविधिक टोलीले सुनिलस्मृती, रोल्पा नगरपालिका लगायतका स्थानीय तहबाट र्‍यापिड टेष्ट सुरु गरेको स्वास्थ्य कार्यालय प्रमुख अनिल केसिले बताए।…

सात वटै प्रदेशका प्रमुख हटाइयाे

access_time १७ कार्तिक २०७६, 12:04 pm

कार्तिक १७,काठमाडौं– मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यायदेवी भण्डारीले ७ वटै प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी छिन्। आइतबार राष्ट्रपति भण्डारी सबै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेकी हुन्। पदमुक्त हुनेहरुमा प्रदेश १ का प्रा.डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ का रत्नेश्वर…

कुशे औँशी विशेष : के हो कुश ? किन र…

access_time १३ भाद्र २०७६, 1:20 am

भदाै १३। कुश एउटा विशेष किसिमको पवित्र घाँस हो, जुन हिन्दु धमर्मालम्बीहरुले आफ्नो धार्मिक कार्यमा प्रयोग गर्ने गर्छन् । कुशलाई सामान्यतया धार्मिक अनुष्ठान पूजा, यज्ञ तथा पितृको कार्य गर्दा प्रयोग गर्ने गरिन्छ । ब्राह्मणले यसलाई…

वडा कार्यालयमा वम विस्फोट र आग्जनी गर्नेलाई कार्वाहीको माग गर्दै…

access_time १० भाद्र २०७६, 1:32 pm

रोल्पा १०, भदौ । वडा कार्यालयमा वम विस्फोट गराई आग्जनी गर्नेलाई कार्वाहीको माग गर्दै विज्ञप्ति सार्वजनिक गरिएको छ । कार्यालय पुर्ण रुपमा नष्ट गर्ने मनसायले आगजनी गर्नेलाई तत्काल नियन्त्रणमा लिन माग गर्दै विज्ञप्ति सार्वजनिक गरिएको हो । गय…