राेल्पा न्युज

घर जान पाउँ भन्दै दाङमा भारतीय मजदुरहरु आन्दोलनमा उत्रिए

access_time ६ जेष्ठ २०७७, 4:47 pm

६ जेष्ठ ,घोराही ।  दाङका विभिन्न इँटा उद्योगमा काम गर्दै आएका भारतीय मजदुरहरु आन्दोलनमा उत्रिएका छन्। लामो समयको लकडाउनका कारण घर जान नपाएपछि मजदुरहरु आन्दोलनमा उत्रिएका हुन्। कोरोना भाइरसका कारण इँटा उद्योग बन्द भएपछी मजदुरहरु काम…

आइसोलेसनमा एक युवाको मृत्यु

access_time ५ जेष्ठ २०७७, 3:11 pm

रोल्पा : रोल्पा नगरपालिका-१ सानो लिबाङका एक युवाको अस्पतालको आइसोलेसनमै रहेको वेला सोमबार दिउँसो मृत्यु भएको छ। लामो समयदेखि मृगौला रोगबाट प्रभावित युवक काठमाडौंको टिचिङ अस्पतालमा उपचार गरि फर्किएका हुन्। २२ वर्षीय युवक मृगौलाको डाइलासिस…

रोल्पामा चट्याङ लागेर दुईजनाको मृत्यु

access_time २५ बैशाख २०७७, 2:40 pm

रोल्पा : चट्याङ लागेर रोल्पामा बिहीबार दुईजनाको मृत्यु भएको छ । जिल्लाको लुंग्री गाउँपालिका-२ सिर्पका दुई पुरुषको मृत्यु भएको हो । चट्याङ लागेर ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको मृत्यु भएको हो । विक…

सुनछहरी गाउँपालिका क्वारेन्टाइन व्यवस्थापन अनुगमन समितिद्वारा क्वारेन्टाइन अनुगमन

access_time २१ बैशाख २०७७, 3:20 am

राेल्पा-सुनछहरी गाउपालिका क्वारेन्टाइन व्यवस्थापन अनुगमन समितिद्वारा क्वारेन्टाइन अनुगमन गरिएकोछ। सुनछहरी गाउँपालिका वडा नम्बर ४ को नेपाल राष्ट्रिय माध्यमिक बिधालय स्युरी र जनता माध्यमिक बिधालय सुनछहरी गाउपालिका ३ नम्बर वडा बाहिरी गामको क्वारेन्टाइनको अनुगमन गरिएकोछ।अनुगमन कार्यमा…

एसइईकाे तयारीमा रहेका विद्यार्थीलाई लुंग्री गाउँपालिकाले दियाे रेडियो

access_time १७ बैशाख २०७७, 3:20 pm

रोल्पा- काेराेना भाइरस (कोभिड- १९)का कारण लकडाउन लम्बिदै गएपछि विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन विभिन्न विकल्पहरुको प्रयोग भइरहेका छन्। यस्तै विकल्पको खोजी गर्दै रोल्पाको एक गाउँपालिकाले एसइई दिने विद्यार्थीहरुलाई रेडियो वितरण गरेको छ। जिल्लाको लुंग्री  गाउँपालिकाले एसइई लक्षित…